FAQs Complain Problems

समाचार

"दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता " भन्ने नाराका साथ ३२ औं अपाङ्गता दिवस विभिन्न संघ संस्थाको समन्वयमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई सम्मान र अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न गरियो