FAQs Complain Problems

समाचार

आज मिति २०७५ साल चैत्र १ गते (मार्च १५)यस जानकी गाउँपालिका द्धारा आयोजित विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा "गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार, हामी सबैको सरोकार" भन्ने मूल नाराको साथ विचार गोष्ठी तथा बजार अनुगमन कार्यक्रम गरियो।