FAQs Complain Problems

समाचार

जानकी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा दुर्गौली, कैलालीको आयोजनामा मिति २०८०/०८/०७ देखि ०९ गते सम्म संचालन हुने पाठयक्रम प्रवोधिकरण कार्यक्रम (कक्षा ५, ८ र १० ) को उद्घाटन गरियो ।