FAQs Complain Problems

समाचार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान २०८० ( मंसिर ९ देखि २४ गते सम्म ) " लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता " भन्ने राष्ट्रिय नाराका साथ प्रभातफेरी र अन्तरक्रिया गरी कार्यक्रमको उद्घाटन गरियो ।