FAQs Complain Problems

सुचना ! सुचना !! सुचना !!!

यस टीकापुर नगर क्षेत्रभित्र दिन प्रतिदिन सामुदयिक चौपायाहरुको विगविगी बढ्दै गएको हुँदा सामुदायिक चौपाया नियन्त्रणका लागि पशु हाट बजार व्यवस्थापन समिति मार्फत पशु हाट बजार स्थलमा गार्इ, गोरु , बाच्छा, अर्को व्यवस्था नभए सम्मका लागि विक्री गर्न रोक लगार्इएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ । साथै कसैले गार्इ , गोरु , बाच्छा , बाच्छी यस क्षेत्रमा छोडेको पाइएमा नियामानुसार भै जाने व्यहोरा समेत जानकारी गरिन्छ ।

आर्थिक वर्ष: