FAQs Complain Problems

समाचार

" स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविको संयुक्त प्रयास " भन्ने मूल नाराका साथ २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस जानकी गाउँपालिकाको वडा नं. २,३ ,४ र ८ मा भब्यताका साथ सम्पन्न गरियो ।