मिति २०७५/०३/१० गते यस जानकी गाउँपालिकाको तेस्रो गाउँ सभा कार्यक्रम गाउँ पालिका अध्यक्ष श्री प्रदिप कुमार चौधरी ज्यू को सभापतित्वमा भएको छ। अतिथि गाउँपालिका उपाध्यक्ष श्री उमा महतो ज्यू, प्रमुख प्रशासकिय अधिकृत श्री दशरथराम ओड ज्यू, प्रत्येक वडा अध्यक्ष लगायत वडा सदस्य ज्यूहरु रहेका छन्। कार्यक्र
यस जानकी गाउँपालिकाको न्यायीक समितिद्धारा आयोजित न्यायिक समितिको संयोजक श्री उमा महतो ज्यू को सभापतित्वमा महिला हिंसा विरुद्ध सचेतना मुलक ४ दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन प्रमूख अतिथि जानकी गाउँपालिका अध्यक्ष श्री प्रदिप कुमार चौधरी ज्यू ले गर्नु भयो। त्यसै गरी प्रशासन सहायक श्री मेवालाल चौध
यस जानकी गाउँपालिका १ नं. वडा कार्यालयको संयोजकत्वमा ६ हप्ते कढार्इ तथा बुनार्इ तालिमको समापन कार्यक्रममा वडा अध्यक्ष श्री धनिराम चौधरी ज्यू ले महिला दिदी बहिनीहरुलार्इ आत्म निर्भर बन्ने सल्लाह सुझाब र बधार्इ ज्ञापन गरेर कार्यक्रम समापन गर्नुभयो।
प्रत्येक विपन्न महिला व्यवसायी बन्न सक्छन्। व्यवसायी बन्न आर्थिक लगानीका साथसाथै व्यक्तिको अग्रसरता र अवसरको पनि आवश्यकता पर्छ भन्ने कुरा मध्येनजर गर्दै जानकी गाउँपालिकाको कार्यलय महिला विकास शाखा द्धारा ५ दिने सिप तथा व्यवसायिक्ता विकास तालिम बाख्रा पालन नौ ओटै वडाका सहभागीहरुलार्इ समेटि बाख्रा