FAQs Complain Problems

समाचार

आ.व. २०८०/०८१ का स्वीकृत बार्षिक कार्यक्रम कार्यान्वयनका लागि जानकी गाउँपालिका वडा नं.२,५, ८ र ९ मा गठित उपभोक्ता समितिका पदाधिकारीहरुलाई आयोजना संचालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो ।