FAQs Complain Problems

समाचार

जानकी गाउँपालिकाको १३ औं गाउँसभा (हिउँदे अधिवेशन) सम्पन्न

Read More

जानकी गाउँपालिका कार्यालय

Read More

आ.व. २०८०/०८१ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम

Read More

जानकी गाउँपालिका

Read More

जानकी गाउँपालिकाको संक्षिप्त परिचय

जानकी गाउँपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा रहेको छ । यस गाउँपालिकामा साविकका दुर्गौली, जानकीनगर, मुनुवा र पथरैया गरि ४ ओटा गा.वि.स. समावेश गरि ९ वटा वडा कायम गरिएको छ । यो गाउँपालिका पूर्व पश्चिम राजमार्ग अवस्थित लम्की चोकबाट दक्षिणतर्फ करिब १० किलोमिटरको दुरीमा रहेको छ । विश्व मानचित्रमा जानकी गाउँपालिकाको भौगोलिक अवस्थिति २८० ३१' देखि २८०३६'५" उत्तरी आक्षांस सम्म र ८१०२' देखि ८१०१६' पूर्वी देशान्तरसम्म फैलिएको छ । त्यसैगरी १०७.२७ वर्ग कि.मी.

जन प्रतिनिधि

अध्यक्ष
9863033054
tharug@gmail.com
उपाध्यक्ष
9815666085
lalmatichy2022@gmail.com

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9858422889, 9863221321
ashishtharu140@gmail.com

सेवाहरु

सेवा प्रकारः- घर निर्माण सम्पन्न
सेवा समयः- २ बर्ष भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ पूर्वाधार विकास शाखा/ भवन निर्माण तथा भुमी व्यवस्थापन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनमा उल्लेखित दर
आवश्यक कागजातहरुः-

१. वडा कार्यालयको सिफारिस

२. हस्तलिखित निवेदन

३. घरनक्सा पास भएको सक्कल नक्सा

४. घरको चारै तिरको फोटो र जग्गा धनिको फोटो २ प्रति PP Size

५. चारकिल्ला प्रमाणित

६. तिरो तिरेको रसिदको प्रतिलिपि

सेवा प्रकारः- मदिरा बेचबिखन अनुमति
सेवा समयः- सोहि दिन / सरजमिन मुचुल्काको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ प्रशासन शाखा/ राजश्व तथा आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा उल्लेख भए बमोजिम
आवश्यक कागजातहरुः-

१. निवेदन सहित निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस

२. आफ्नै घर भए, एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि 

३. बहालमा बसेको भए गाउँपालिकामा बहाल कर तिरेको प्रतिलिपि र घरधनिसंगको सम्झौतापत्रको प्रतिलिपि

४. पासपोर्ट साईजको दुई प्रति फोटो

५. गैर नागरिकको हकमा घरधनीसंगको सम्झौतापत्र

सेवा प्रकारः- संस्था नविकरणको सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ प्रशासन शाखा/ राजश्व तथा आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा उल्लेख भए बमोजिम
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र सहित संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि
  2. गत आ.व. को  प्रगति विवरण
  3. घर बहालमा भए बहाल कर तिरेको रसिदको प्रतिलिपि
  4. आफ्नै भवनमा भए एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
सेवा प्रकारः- संस्था दर्ता सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ प्रशासन शाखा/ राजश्व तथा आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा उल्लेख भए बमोजिम
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र सहित संस्थाको विधान वा नियमावली र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  2. बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि र वहाल कर बुझाएको रसिदको प्रतिलिपि
  3. आफ्नै भवनमा भए एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
सेवा प्रकारः- व्यवसाय नामसारी
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ प्रशासन शाखा/ राजश्व तथा आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृति अनुसार (आर्थिक ऐनमा उल्लेखित दर)
आवश्यक कागजातहरुः-
  1. निवेदनपत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  2. व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
  3. बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि
  4. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
सेवा प्रकारः- व्यवसाय नविकरण

सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- सोही दिन सरजमिन मुचुल्काको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ प्रशासन शाखा/ राजश्व तथा आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृति अनुसार (आर्थिक ऐनमा उल्लेखित दर)
आवश्यक कागजातहरुः-
  1. निवेदकको नागरिताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
  2. आफ्नै घर भए, एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
  3. बहालमा बसेको भए सम्झौता पत्रको को प्रतिलिपि र गाउँपालिकामा बहाल कर तिरेको प्रतिलिपि
  4. पासपोर्ट साईजको दुई प्रति फोटो
  5. गैर नागरिकको हकमा घरधनीसँगको सम्झौतापत्र
  6. आवश्यकता हेरी सरजमिन मुचुल्का गरिनेछ
सेवा प्रकारः- नक्सा नामसारी
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ पूर्वाधार विकास शाखा/ भवन निर्माण तथा भुमी व्यवस्थापन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनमा उल्लेखित दर
आवश्यक कागजातहरुः-
  1. एकल/संयुक्त निवेदन
  2. दुवै पक्षको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  3. ब्रिकी सम्बन्धि लिखतको प्रतिलिपि
  4. घर नक्सा निर्माण सम्पन्न प्रमाण पत्र, पास भएको सक्कल नक्साको प्रतिलिपि २ प्रति
  5. लालपुर्जाको प्रतिलिपि
  6. रजिस्ट्रेशन (लिखत) कागजको प्रतिलिपि
  7. घरजग्गा कर तिरेको र मालपोत तिरेको रसिद
  8. नापी शाखाबाट प्रमाणित जग्गाको नक्सा
  9. चारकिल्ला प्रमाणित
  10. घर नक्सा पासको फाराम (घर नक्सा पास पुष्टिका)
  11. नामसारी गर्नुपर्ने भवनको चारैतिरबाट खिचेको फोटो
  12. जग्गाधनिको २ प्रति फोटो PP Size फोटो

Pages

जानकारी