FAQs Complain Problems

हाईड्रोपावर जानकी-९, कटासे

Read More

जानकी गाउँपालिका

Read More

शिव मन्दिर जानकी-९ , अमरावती

Read More

जानकी गाउँपालिका

Read More

सेवाहरु

सेवा प्रकारः- घर नक्सा पास
सेवा समयः- १६ देखि ३० दिनसम्म
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ पूर्वाधार विकास शाखा/ भवन निर्माण तथा भुमि व्यवस्थापन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आवासीय भवनको प्रति वर्ग फिट रु.८/-,ब्यापारिक भवन प्रति वर्ग फिट रु. ९/- र घर अभिलेखीकरण प्रति वर्ग फिट रु. १२/-
आवश्यक कागजातहरुः-
  1. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  2. नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट)
  3. जग्गाधनीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  4. तीन प्रति भवनको नक्सा
  5. चालु आ. व. को एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
  6. नगर विकास समिति क्षेत्रभित्रको हकमा न. वि.स. को सिफारिश पत्र
  7. जग्गाको चार किल्ला प्रमाणित सिफारिस (साँध संधियारको नाम सहित अनिवार्य)
  8. गाउँपालिकाले उपलब्ध गराईएको नक्सा पास फाराम
  9. Engineering Council मा दर्ता भएका र गाउँपालिका कार्यालयमा सुचिकृत दर्ता रहेका Engineer ले बनाएका राष्ट्रिय भवन निर्माण संहिता २०७२(दोस्रो संसोधन) बमोजिम बनेका २ प्रति भवनको नक्सा
  10. वडा कार्यालयबाट घर नक्सा पास सिफारिस
  11. जग्गाको भूउपयोग क्षेत्र बर्गिकरण सिफारिस अनिवार्य
  12. जग्गा धानिले नक्सा पासको लागि निवेदन दिनु पर्ने

Pages

जानकारी

//