समाचार
जानकी गाउँपालिका द्धारा प्रकाशित राजपत्रहरु
- जानकी गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७
- जानकी गाउँपालिकाको लैंगिक हिंसा निवारण कोष संचालन मापदण्ड, २०७७
- जानकी गाउँपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७७
- प्रमाणीकरण नियमावली
- कार्यविभाजन नियमावली
- कार्य सम्पादन नियमावली
- कार्यपालिका बैठक संचालन कार्यविधि
- गाउँ सभा बैठक संचालन कार्यविधि
- सहकारी ऐन, २०७४
- जानकी गाउँपालिकाका पदाधिकारीहरुको आचारसंहिता २०७४
- एफ एम संचालन कार्यविधि
- जानकी गाउँपालिका पदाधिकारी सेवा तथा सर्त सम्बन्धी कार्यविधि, २०७४
- उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४
- "घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि
- प्राविधिक कर्मचारी करारमा नियुक्ति गर्ने कार्यविधि
- स्थानीय तहको प्रशासकिय कार्यविधि नियमित गर्ने ऐन, २०७४
- बजार अनुगमन निर्देशिका २०७५
- न्यायिक समिति (कार्यविधि सम्बन्धी)ऐन २०७४
- एकिकृत सम्पति कर सम्बन्धी कार्यविधि २०७५
- जानकी गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४
सेवाहरु


१. निवेदन सहित निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
२. आफ्नै घर भए, एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
३. बहालमा बसेको भए गाउँपालिकामा बहाल कर तिरेको प्रतिलिपि र घरधनिसंगको सम्झौतापत्रको प्रतिलिपि
४. पासपोर्ट साईजको दुई प्रति फोटो
५. गैर नागरिकको हकमा घरधनीसंगको सम्झौतापत्र


- निवेदन पत्र सहित संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि
- गत आ.व. को प्रगति विवरण
- घर बहालमा भए बहाल कर तिरेको रसिदको प्रतिलिपि
- आफ्नै भवनमा भए एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि


- निवेदन पत्र सहित संस्थाको विधान वा नियमावली र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि र वहाल कर बुझाएको रसिदको प्रतिलिपि
- आफ्नै भवनमा भए एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि


- निवेदनपत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
- बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि
- चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि


- निवेदनपत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
- बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि
- चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि


- निवेदकको नागरिताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
- आफ्नै घर भए, एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
- बहालमा बसेको भए सम्झौता पत्रको को प्रतिलिपि र गाउँपालिकामा बहाल कर तिरेको प्रतिलिपि
- पासपोर्ट साईजको दुई प्रति फोटो
- गैर नागरिकको हकमा घरधनीसँगको सम्झौतापत्र
- आवश्यकता हेरी सरजमिन मुचुल्का गरिनेछ


- संयुक्त निवेदन
- दुवै पक्षको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- ब्रिकी सम्बन्धि लिखतको प्रतिलिपि