समाचार
सेवाहरु


- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
- नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट)
- जग्गाधनीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- तीन प्रति भवनको नक्सा
- चालु आ. व. को एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
- नगर विकास समिति क्षेत्रभित्रको हकमा न. वि.स. को सिफारिश पत्र
- जग्गाको चार किल्ला प्रमाणित सिफारिस (साँध संधियारको नाम सहित अनिवार्य)
- गाउँपालिकाले उपलब्ध गराईएको नक्सा पास फाराम
- Engineering Council मा दर्ता भएका र गाउँपालिका कार्यालयमा सुचिकृत दर्ता रहेका Engineer ले बनाएका राष्ट्रिय भवन निर्माण संहिता २०७२(दोस्रो संसोधन) बमोजिम बनेका २ प्रति भवनको नक्सा
- वडा कार्यालयबाट घर नक्सा पास सिफारिस
- जग्गाको भूउपयोग क्षेत्र बर्गिकरण सिफारिस अनिवार्य
- जग्गा धानिले नक्सा पासको लागि निवेदन दिनु पर्ने